कस्तुरीको बिना सहित मानिस पक्राउ
२०८०-०९-०६
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली, चुरे गा.पा. ३ सहजपुर बजारबाट कस्तुरीको
बिना जस्तो देखिने थान-२ सहित ऐ.१ बस्ने बर्ष ४५
को दान बहादुर कामीलाई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर
र ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले
चेकजाँच गर्दा निजको साथबाट उक्त कस्तुरीको बिना फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।