अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ३ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,३७०।-बराबरको चिनी,प्याज,साबुन,चामल,मसला,खुर्सानी,खानेतेल,साईकल लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।