प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बालकको जलेर मृत्यु

२०८०-०९-१२

  • A
  • A-
  • A+
Share

दार्चुला:- जिल्ला दार्चुला, नौगाड गा.पा. ३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट हुन गई बुधवार साँझतिर आगलागी हुँदा निजको ४ महिनाको छोरा बिजय प्रकाश टमटा जलि घट्नास्थल मै मृत्यु भएको हो । उक्त आगलागीबाट घर भित्र रहेका खाद्यान्न,भाडावर्तन,लत्ताकपडा लगायतका सामानहरु जलि नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार