सवारी दुर्घटनामा मृत्यु
२०८०-०९-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.४ खैराना स्थित जङ्गलमा ट्रालीमा माटो भरी
ल्याउने क्रममा से १ त ९८०१ नम्बरको ट्रयाक्टर आफै
अनियन्त्रित भई पल्टिन गई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाँउ बस्ने बर्ष
३० को चनक राम चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको सेती
प्रादेशीक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।