JCB दुर्घटनामा मृत्यु
२०८०-०९-१७
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.९ सिमखेत स्थित जयपृथ्बी राजमार्गमा बसपार्कबाट ऐ. न.पा.को कार्यालय तर्फ जादै गरेको सु.प.प्र.२४५३ नम्बरको JCB सडकबाट अन्दाजि २० मिटर तल खसेर सोमबार राती दुर्घटना हुँदा चालक बित्थडचिर गा.पा.६ बस्ने बर्ष ३० को प्रकाश कठायतको घट्नास्थल मै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।