प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-०९-१९

  • A
  • A-
  • A+
Share

डोटी:- जिल्ला डोटी, पुर्वीचौकी गा.पा. ७ गजेडा चौका टोल बस्ने प्रेम बहादुर दमाईको दुई तले ८ कोठे ढुङगा, काठले बनेको खरले छाएको कच्ची घरमा खाना पकाउने चुलोबाट अचानक बुधबार दिउँसो आगलागी हुंदा घरको माथिल्लो तला जली पुर्ण रुपमा क्षेती भएको । घर भित्र रहेका अन्नपात, भाँडा बर्तन, सोलार पाता, काठ, फर्निचर, लत्ता कपडा, नगद लगायत अन्दाजी रु. ३,००,०००।-(तिन लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार