प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

२०८०-०९-२०

  • A
  • A-
  • A+
Share

अछाम:- जिल्ला अछाम, मंगलसेन न.पा. ५ मंगलसेन बजार बस्ने बर्ष ५६ को अर्जुन सिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सहित चार जनालाई बिहीबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नगद रु.२३,६३०।- र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार