मृत अवस्थामा फेला
२०८०-०९-२४
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा, बडिमालिका न.पा.७ राकाखोला स्थित मार्तडी-कोल्टी सडक छेउमा हाल नामथर,वतन एकिन नभएको नावालक शिशु सडिगलेको अवस्थामा सोमबार साँझ मृत फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।