चितुवा मृत अवस्थामा फेला
२०८०-०९-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.६ लालपुर स्थित चाटिया समुदायिक बनमा मंगलबार दिउँसो चितुवा मृत अबस्थामा फेला परेको हो । ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाईएको हो ।