अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,भजनी न.पा.८ सोनाफाँटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४३,९३५।–बराबरको चिनी,खानेतेल,सुर्ती,पापड,मिठाई,नमकिन लगायतका सामानहरु र ध.उ.न.पा.३ पुरानो भन्सार रोड नजिकबाट अन्दाजी मूल्य रु.३,०००।–बराबरको चिनी,प्याज,रंग लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.४६,९३५।- बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।