आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-०९-२६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरियाचोक स्थित शिबराज बिष्टले संचालन गरेको SB फैन्सी स्टोर र फलफुल पसलको २ वटा सटरमा अचानक बिद्युतको तार सर्ट हुन गई बुधबार साँझतिर आगलागी हुँदा पसल भित्र रहेका सामानहरु जली अन्दाजी रु.७०,००,०००।-(सत्तरी लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।