अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६,७२०।–बराबरको चिनी,चकलेट,साबुन लगायतका सामानहरु शनिबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा. १० डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,०००।–बराबरको बोइलर कुखुरा शनिबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको हो ।