मृत अवस्थामा फेला
२०८०-०९-२९
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, सुर्नया गा.पा. १ र ३ को सिमानामा पर्ने सिदुन खोलाको बिच भाग पानी भएको ठाउँमा जिल्ला दार्चुला नौगाड गा.पा.४ सिप्टी बस्ने बर्ष ५७ को प्रेम सिंह धामी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।