प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेशको शान्ति सुरक्षा लगायतका विषयमा संक्षिप्त समिक्षा

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

धनगढी, २ माघ ।

नेपाल सरकार, प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीका प्रमुख माननीय देवराज जोशी ज्यू , माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यू र प्रदेश प्रमुख सचिव श्री डा. हरी प्रसाद लम्साल ज्यू समक्ष यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र के.सी. बाट प्रदेशको शान्ति सुरक्षा लगायतका विषयमा संक्षिप्त समिक्षा ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।