अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०३
- A
- A-
- A+
कैलाली:-जिल्ला कैलाली, ध.उ.म.न.पा.२
ट्राफिक चोक बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६७,०१०।–बराबरको
प्याज,नरीवल,मिठाई,गुलाबजामन,पापड,सुर्ति,बदाम,काजु,मैदा लगायतका सामानहरु र ध.उ.म.न.पा.
३ सहिद गेटबाट अन्दाजी मूल्य रु.२३,०००।–बराबरको
माछा गरि जम्मा अन्दाजी मुल्य रु.९०,०१०।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती
टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको
हो ।