अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.न.पा.२ ब्यारेल
नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.४०,१३०।–बराबरकोचिनी,प्याज,मिठाई,ललिपप,नरिवल,बदाम लगायतका सामानहरु र ध.उ.म.न.पा.३ मित्रनगरबाट अन्दाजी मूल्य रु.३६,१५०।–बराबरको चिनी,नरिवल,मिठाई,सुर्ती,मसला,धनियाँ लगायतका सामानहरु गरी
जम्मा अन्दाजी मुल्य रु.७६,२८०।- बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।