लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-०४
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली, गोदावरी न.पा.१
चैतनपुरबाट १ ग्राम ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.२
वस्ने वर्ष
२४ को प्रमोद चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ
गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको
प्रहरी टोलीले शंका
लागि निजलाई सोधपुछ गर्दा निजले चैतनपुर सामुदायिक बनमा लुकाई छिपाई राखेको
अबस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त
पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।