अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.न.पा.३ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,६००।–बराबरको चिनी,प्याज,मिठाई,सुटपिस,गुड लगायतका सामानहरु र ऐ. ३ त्रिभुवनचोकबाट अन्दाजी मूल्य रु. २२,१७०।–बराबरको चिनी,प्याज,मिठाई,मिश्री,बेसन,मैदा,मटरदाना लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.५५,७७०।- बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।