चितुवा मृत अबस्थामा फेला
२०८०-१०-०६
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रबार बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको हो ।