भिरबाट लडेर मृत्यु
२०८०-१०-०६
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्वी न.पा.१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती बर्ष ३० की सरिता रोकाया शुक्रबार दिउँसोतिर घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी अन्दाजी ५०० मिटर तल खसेर गम्भिर घाईते भएकी उनको उपचारका लागी जिल्ला अस्पताल बझाङमा ल्याई डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।