बाघ मृत्त अबस्थामा फेला
२०८०-१०-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, जानकी गा.पा.९ स्थित अमरावती सामुदायिक बनको जंगलमा घेरबार लगाएको काडे तारमा घाँटी बेरिएको अबस्थामा आईतबार दिउँसो बाघ मृत्त अबस्थामा फेला परेको हो । बाघ मृत अबस्थामा फेला परेको भन्ने स्थानियबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावती कैलालीबाट प्रहरी टोली खटिई उक्त मृत बाघलाई आवश्यक अनुसन्धानको लागी बन डिभिजन कार्यालय पहलमानपुर कैलालीको जिम्मा लगाएको हो ।