फरार प्रतिवादी पक्राउ
२०८०-१०-१०
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालत कैलालीको सवारी ज्यान मुद्दामा मिति २०७०।१२।१७ गतेको फैसलाले १ बर्ष ९ महिना १९ दिन कैद सजाय तोकिई फरार रहेको जिल्ला डडेल्धुरा,अमरगढी न.पा. १ बस्ने बर्ष ४३ को प्रेम साउँदलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले ऐ. ५ बसपार्कबाट पक्राउ गरेको हो ।