अबैध काठ बरामद
२०८०-१०-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.न.पा.३ बडाराबाट कागज पत्र नभएको सिसमको जस्तो देखिने सुकेको काठको गोलिया थान १८ सु.प.प्र.०१००२ त ४६३४ नम्बरको ट्याक्टरमा लोड गरेको अवस्थामा मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उल्लेखित काठ,ट्याक्टर र चालक सोहि ठाउँ बस्ने बर्ष २८ को मिन बहादुर चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको हो ।