मानिस लडेर मृत्यु
२०८०-१०-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.४ बस्ने बर्ष ६० को प्रमा डगौरा बुधबार साँझतिर घर नजिकै लडेर गम्भिर घाईते भई उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।