भिरबाट लडेर मृत्यु
२०८०-१०-११
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, शैल्यशिखर न.पा.८ पतेगैर बस्ने गंगा दत्त जोशीको श्रीमती बर्ष ५० की अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो । निज बुधबार साँझतिर सोही ठाउँ स्थित पैराधार भन्ने स्थानमा घाँस काट्ने क्रममा भिरबाट अन्दाजी २०० मिटर तल खसी गम्भिर घाईते भएकी उनको उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लैजाने क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।