मृत अवस्थामा फेला
२०८०-१०-११
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, दुहु गाउँपालिका ३ सेरपाटा स्थित सडकबाट अन्दाजी ५ मिटर तल ऐ. ४ फारा बस्ने बर्ष ७२ को दौलत सिंह कुँवर बिहीबार बिहान १०:३० बजेको समयमा मृत्त अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट आवश्यक अनुसन्धान भईरहेको छ ।