मृत अवस्थामा फेला
२०८०-१०-१२
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, मेलौली न.पा.८ कोटीगाँउ वस्ने वर्ष ५७ को लक्ष्मण सिंह विष्ट ऐ.७ हरडाखाँन भन्ने ठाउँमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।