मृत अबस्थामा फेला
२०८०-१०-१५
- A
- A-
- A+
दार्चुला:-जिल्ला दार्चुला,नौगाड गाउँपालिका-४ गोठ्यौडी खोलामा सोही गाउँपालिका-५ परगैरा बस्ने दामोदर धामीको श्रीमती ३२ वर्षीया छुचा धामी सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।