करेन्ट लागेर मृत्यु
२०८०-१०-१७
- A
- A-
- A+
कञ्चनपुर:-जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.३IBRD स्थित ऐ. न.पा.१ बस्ने ३२ वर्षीयराधेश्याम रानाको करेन्ट लागेरबुधबार बिहान मृत्यु भएको हो ।निज बिद्युतको पोलमा गई तार तान्ने काम गरिरहेकोअवस्थामाएक्कासी करेन्ट लागि पोलबाट खस्न गई गम्भिर घाईते भएका उनलाई उपचारको लागी तत्काल मायामेट्रो अस्पताल धनगढी लगेकोमा निजको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।