चट्याङ लागेर मृत्यु
२०८०-१०-१९
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा,खप्तड छेडेदह गाउँपालिका-१ दोब्रातोला टोल बस्ने ८४ वर्षीय दलजित बुढाको चट्याङ लागेर बुधबार राती घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।