पहिरोका कारण सडक अवरुद्ध
२०८०-१०-१९
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा. ७ जयपृथ्बी राजमार्गमा स्थित तमैलभिरमा सडक माथिबाट पहिरो खस्न गई बिहीबार साँझदेखी सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई गई सडक खुलाउने तर्फ पहल भईरहेको छ ।