फरार प्रतिबादी पक्राउ
२०८०-१०-२०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा कृते सहकारी छाप दस्तखत मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०३।१७ गतेको फैसलाले ६ महिना कैद सजाय र रु.११,०००।– जरिवाना तोकिई फरार रहेका जिल्ला बझाङ,छब्बिसपाथिभेरा गा.पा.६ बस्ने बर्ष २२ को बिकास चलाउने र ऐ.बस्ने बर्ष २३ को सुन्दर चलाउने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ गरेको हो ।