मृत अबस्थामा फेला
२०८०-१०-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने गिता नेपालीको छोरा बर्ष १९ को दिवान नेपाली शनिबार साँझतिर आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।