आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-२५
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा. ४ खलंगा स्थित ASIAN BOARDING SCHOOL मा बिजुली तार सर्ट हुन गई बुधबार साँझतिर आगलागी हुँदा उक्त स्कुलमा रहेको बिद्युत मिटर, काठको ढोका,काठको र्याक,कार्पेट लगायतका सामानहरु जलेर क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।