अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-११-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ रुवस चोक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४२,०००।– बराबरको २१ जोर सुटको कपडा बुधबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।