अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-०३
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, मंगलसेन न.पा.५ स्थित बजारबाट Pregabalin लेखेको अबैध लागू औषध थान-५ सहित सोही ठाउँ बस्ने बर्ष २२ को अरुण टेलर र ऐ. ४ बस्ने बर्ष २० को जिवन भुललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।