आगलागी बिभिन्न धनमाल जली नष्ट
२०८०-१०-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १५ उर्मा उत्तर टोल बस्ने पहिलाद रानाको गोठमा आईतबार राती आगलागी हुँदा गोठ भित्र रहेका पराल,काठपात लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. २५,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।