मृत अवस्थामा फेला
२०८०-११-०४
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा, त्रिबेणी न.पा. ४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने बर्ष ४२ को रुपक साउँद बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको छ ।