रुखले च्यापिई मृत्यु
२०८०-११-०४
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, पाटन न.पा.५ अड्तोला बस्ने बर्ष १९ को प्रकाश पाण्डे शुक्रबार दिउँसो घर निजकैको जंगलमा सल्लाको रुख काट्ने क्रममा सोही रुख ढली निजको टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भिर घाईते भई निजको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।