फरार प्रतिबादी पक्राउ
२०८०-११-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा डाँका चोरी मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ बर्ष १० महिना १५ दिन कैद सजाय र रु ४०,५१२।– जरीवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, जोशीपुर गा.पा.७ बस्ने मोहमद हरीफलाई ईलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ऐ. ३ कांडा बजारबाट पक्राउ गरेको हो ।