अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २३,८७०।– बराबरको चिनी,बिडी,चामल,चकलेट,खुर्सानी,मसाला,अचार लगायतका सामानहरु र कैलाली कैलारी गा.पा. ४ घुराउपुलबाट अन्दाजी मूल्य रु. ३७,०००।–बराबरको चिनी,सुर्ती लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६०,८७०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।