प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत लास फेला

२०८०-११-०६

  • A
  • A-
  • A+
Share

    दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा. ८ असिगडा स्थित महाकाली नदी किनारमा हाल नाम,थर,वतन खुल्न नआएकी अन्दाजी बर्ष ३०/३५ कि महिला शनिबार साँझतिर सडिगलि मृत अवस्थामा फेला परेकि हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार