अबैध काठ बरामद
२०८०-११-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, जानकी गा.पा.९ मतिया स्थित सडक खण्डको पश्चिम तर्फको खालि जग्गामा साल जातको (३८.७ क्यू फिट) गोलिया थान-५ आईतबार दिउँसो प्रहरी चौकी अमरावती, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारीसे अबस्थामा सालको काठ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि बरामद गरेको हो । उक्त काठ आवश्यक कारवाहीको लागि टिकापुर सब डिभिजन बन कार्यालयलाई बुझाउने पहल भईरहेको ।