चट्याङ परी आगलागी हुँदा बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-०८
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, मेल्लेख गा.पा. ६ नन्देश्वरी बस्ने बर्ष ५५ को दिपक बोहराको किराना पसलमा सोमबार साँझतिर चट्याङ परी आगलागी हुँदा उक्त पसल पुर्ण रुपमा जली नष्ट भएको हो । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।