आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-०८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ बन्त्तरिया स्थित चन्द्रलाल चौधरीको २७ कट्टा जग्गामा रहेको गन्ना बारीमा सोही ठाउँ बस्ने रामजन रानाले आफ्नो गन्ना बारीमा लगाएको आगोबाट अचानक सल्किन गई मंगलबार दिउँसो आगलागी हुँदा अन्दाजी रु. २,५०,०००।- बराबरको गन्ना जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।