अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-०९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १७,८४०।– बराबरको प्याज,चिनी,नरिवल,बिडी,चक्लेट लगायतका सामानहरु मंगलबार राती प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।