अबैध माछा नष्ट
२०८०-११-०९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा. ३ कुसमघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १७०००।– बराबरको ५० के.जी. माछा बुधबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त माछा नष्ट गरेको हो ।