मानिस करेन्ट लागी मृत्यु
२०८०-११-०९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टीकापुर न.पा.१ स्थित ग्रिन एसिया होटलमा काम गर्ने नजिकै रहेको बिजुलीको ट्रान्सफर्मरबाट सडकको छेउमा आएको टेलिफोनको तार हटाउन खोज्दा जिल्ला बर्दिया राजापुर न.पा.२ बस्ने बर्ष ३५ को सैलेश कुमार भुलको बुधबार बिहान अन्दाजी ०८:५० बजेतिर करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागी गम्भिर घाईते भएका उनको टीकापुर अस्पताल टिकापुर, कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।