अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. १ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,६००।– बराबरको ४२ पिस सुट र ऐ. ३ भन्सार रोड स्थित त्रिनगरबाट अन्दाजी मूल्य रु. ८०,०००।– बराबरको प्रतिबन्धित बिष्फोटक पदार्थ ६ बोरा पटका र आतीसबाजी गरि जम्मा अन्दाजी मूल्य रु. १,१३,६००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।