बालिका मृत अवस्थामा फेला
२०८०-११-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा. ४ सिपुरान बस्ने जोगा साउँदको छोरी वर्ष ७ की सरिता साउँद घरमा कोही नभएको अवस्थामा आफ्नै घर भित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा उक्त झुलामा लट्पटिएर घाटीमा पर्न गई शुक्रबार बिहान निज बालिका मृत अवस्थामा फेला परेकी हुन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।